सिन्धुपाल्चोक – झुण्डि एक बृद्धको मृत्यु

मंगसिर-१ गते,ईन्द्रवती गाउँपालिका-०४,गैरीगाउँ  बस्ने बर्ष अन्दाजी बर्ष  ६० को मोहन सिंह मोक्तान तामाङले ऐ.ऐ बस्ने सुमन तामाङ को पाखो बारिमा रहेको  चिलाउनेको रुखको हाँगामा रातो सलको पासो लगाई झुण्डी मृत्यु भएको छ भन्ने खबर प्राप्त हुन साथ प्रहरी टोली घटनास्थल सुरक्षार्थ खटीगएको, झुण्डिनुको कारण नखुलेको, मृतकको श्रीमती, दुई छोरा , दुई छोरी रहेको तथा अन्य अनुसंन्धान कार्य भईरहेको ।