काभ्रे – बिषादि सेवन गरि एक युवक घाईते

कात्तिक -३० गते , पाँचखाल नगरपालिका-२ बस्ने सन्त बहादुर तामाङको छोरा बर्ष ३६ को चित्रमान तामाङले मेटासिन नामक बिषादी सेवन गरी बिरामी भई उपचारको लागी भक्तपुर स्थित मध्यपुर ठिमी ल्याई उपचार भई रहेको भन्ने उक्त अस्पतालमा खटिएको प्र.क.ले जानकारी गराए  उपचारमा  निजको श्रीमती संलग्न रहेको तथा बिषादि सेवनको कारन भन्ने खुल्न नसकेको र आवश्यक अनुसन्धान कार्य भईरहेको ।