काभ्रे-झुण्डि एक बिबाहित युवतीको मृत्यु

कात्तिक -३० गते, बेथान चोक गाउँपालिका-४,सिम्ले बस्ने रमेश तामाङको श्रीमती वर्ष २५ कि बिन्दु माया तामाङले आफ्नै घरको पहिलो तलाको निदालमा सलको पासो लगाई मृत अबस्थामा छ भन्ने खबर प्राप्त हुना साथ मुचुल्का सहितको प्रहरी टोली खटिइ गएको र लास हाल घट्ना स्थलमा रहेको,निज झुण्डिनुको कारण श्रीमान र श्रीमती माइत जाने विषयमा झगडा भएको भन्ने बुझीएको तथा थप आवश्यक अनुसन्धान कार्य भईरहेको ।