काभ्रे – मानिस मृत अवस्थामा फेला ।

असोज-२८ गते , खानीखोला गाउँपालिका-२,चुनीखोला भन्ने स्थानमा भिर बाट लडी ऐ बस्ने बर्ष ३३ को ज्ञान बहादुर खुलाल भिरमा मृत अवस्थामा भेटिएको । घट्नास्थलमा प्रहरी टोली खटी मुचुल्का तथा अन्य आवश्यक अनुसन्धान कार्य गरि रहेको ।