धादिङ – झुण्डि एक महिलाको मृत्यु ।

असोज – २८ गते, निलकण्ठ नगरपालिका-५,स्यालडाँडा स्थित ऐ.ऐ.बस्ने जगत बहादुर मगरको श्रीमति बर्ष ३५ की संगिता मगर आफ्नै गोठको दलिनमा प्लास्टिकको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको । झुण्डिनुको कारण नखुलेको तथा अनुसन्धान कार्य भईरहेको ।