नुवाकोट- गाई काटि रहेको अवस्थामा मानिस पक्राउ।

असोज-२८ गते, बेलकोट गडि नगरपालिका-५,सार्किछोक स्थितमा ऐ.ऐ. कोरथोक बस्ने घोडे साईला दमाईको गाई किनेर ल्याई काटिरहेको छ भन्ने खबर ऐ.२३:३० बजेको समयमा जानकारि हनासाथ प्रहरी टोलि खटि गई ऐ.ऐ. बस्ने बर्ष ६५ को कृष्ण सार्कि ऐ.ऐ. बस्ने बर्ष ५१ को नेगलेलाई गाई काटिरहेको अवस्थामा फेला पारी मासु र मासु काट्न प्रयोग गरेको २ थान खुकुरी समेत नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको ।