धादिङ – पृथ्वी लोकमार्गमा बसमा आगलागी ।

असोज-२६ गते, थाक्रे गाउँपालिका-१,ढाडेस्थित पृथ्बिलोकमार्गमा हेटौडाबाट काठमाण्डौ तर्फ जादै गरेको ना ५ ख ६९० नं.को बसमा अचानक ब्याट्री सर्ट भई आगलागी भएको,मानबिय क्षति नभएको । प्रहरी र स्थानियको संयुक्त पहलमा आगो नुयण्त्रण गरिएको तथा कुनै मानविय क्षेति नभएको ।