सिन्धुली – जंगलमा एक बृद्धको मृत्यु ।

असोज-२६ गते, कमलामाई नगरपालिका-१,जखनि बस्ने बर्ष ७७।७८ को चित्र बहादुर सार्कि बिहान १०:०० बजे खाना खाई घाँस काट्न भनि घर भन्दा २ कि.मि माथि जंगलमा गएकोमा बेलुका अबेर सम्म पनि घर फर्कि नआएकोले खोजतलाश गर्दै जाने क्रममा ऐ.जंगलमा मृत अबस्थामा भेटिएको । मृत्यु हुनुको कारण नखुलेको तथा आवश्यक अनुसन्धान कार्य भईरहेको ।