काभ्रे – झुण्डि एक बालिकाको मृत्यु ।

असोज-२५ गते, रोशी गाउँपालिका-११ कालीखोला बस्ने पदम बहादुर कीङग्रीङ मगरको छोरी बर्ष ९ की प्रमीला कीङग्रीङ मगरले आफ्नै एक तले घरको बासको बलोमा नाईलनको डोरीको पासो लगाई झुण्डीएको अबस्थामा निजकै बुवाले देखी उक्त डोरी फुकाली हेर्दा मृत्यु भईसकेको , लास निजकै घरको आँगनमा रहेको । झुण्डिनुको कारन हाल नखुलेको तथा आवश्यक अनुसन्धान कार्य भईरहेको ।