काभ्रे- मानिस मृत अवस्थामा फेला ।

असोज-२४ गते, नमोबुद्ध नगरपालिका-५ घर भई नमोबुद्ध नगरपालिका-२ भकुण्डेबेशी स्थित कृष्ण श्रेष्ठको घरमा डेरा गरी बस्ने (ज्यामी काम गर्ने ) अंदाजी बर्ष ५०\५१ बर्षको (पुरुष)चम्पा बम्जन आफ्नै कोठामा सुतीरहेकोमा मृत अबस्थामा रहेको । लास जाँच मुचुल्का र अन्य आवश्यक अनुसन्धान कार्य भईरहेको ।