सिन्धुली: झुण्डि मृत्यू ।

असोज-२३ गते, कमलामाई नगरपालिका-४ पोख्रेलगाँउ बस्ने अन्दाजि बर्ष २४।२५ कि शारदा दुलाल आफ्नै घरदेखि अन्दाजी १०० मिटर दक्षिणमा रहेको चिलाउनेको रुखमा रातो पछेउराको घांटीमा पासो लगाई झुण्डी मृत्यु भएको खबर प्राप्त हुन साथ प्रहरी टोली खटिएको, आवश्यक थप अनुसन्धान कार्य भैरहेको ।