धादिङ : सवारी दुर्घटनामा १ घाइते।

साउन-१४ गते, गल्छी गाउँपालिका-४ मास्टार स्थित पृश्विलोकमार्गमा चितवनबाट काठमाडौँ तर्फ जाँदै गरेको ना६ख ४९८९ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा ५३ प ६०२४ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुटर चालक जिल्ला धादिङ गल्छी गाउँपालिका-४ मास्टार बस्ने बर्ष १८ को रोशन रेग्मी घाईते भई उचारको लागी काठमाडौँ तर्फ पठाईएको,बायाँ खुट्टा फ्याक्चर अवस्था मध्यम, ट्रक , ट्रक चालक र मोटरसाइकल नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भइरहेको ।