मकवानपुर: सवारी दुर्घटनामा २ घाईते ।

साउन-१४ गते,  मकवानपुर मनहरी गाउँपालिका-६ डिपाट स्थित पुर्वपश्चिम सडकखण्डमा चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको प्रदेश न.२-०३ ००१ ख ०१७३ नं.को ट्रकले बिपरित दिशाबाट आउँदै गरेको प्रदेश न.३-०३ ००१ प ६०२ नं.को मोटरसाइललाई ठक्कर दिदाँ मोटरसाइल चालक ऐ.ऐ. बस्ने बर्ष २३ को मनिक थिङ, शरिरको विभिन्न भागमा चोट,अवस्थामा गम्भिर र मोटरसाइकल पछाडी सवार ऐ.ऐ. बस्ने बर्ष २२ को हनुक घलान, शरिरमा सामान्य चोट आएको, दुवै जनालाई उपचारको लागी चितवन तर्फ पठाईएको, ट्रक र मो.सा. प्रहरीको नियन्त्रणमा,ट्रक चालक फरार रहेको, आवश्यक अनुसन्धान कार्य भईरहेको ।