काभ्रे: विषादी सेवन गरी घाइते।

साउन-१४ गते, धुलिखेल नगरपालिका-१ देविटार बस्ने वर्ष ४० कि ठुली माया तामाङले आफ्नै घरमा कोपी नामक विषादी सेवन गरी बिरामी भई उपचारको लागी मध्यपुर ठिंमी अस्पतालमा ल्याईएको, विषादी सेवन गर्नुको कारण नखुलेको,अवस्था मध्यम बोल्न नसक्ने, उपचारमा निजको  छोरा रहेको, आवश्यक थप अनुसन्धान कार्य भईरहेको ।