काभ्रे: विषादी सेवन गरी घाइते।

साउन-१४ गते, पनौती नगरपालिका-४ ऐरिगाँउ बस्ने कुमार बस्नेतको श्रीमती वर्ष ४२ कि भगवती बस्नेतले धानमा राख्ने विषादी सेवन गरी घरमा छट्पटाई रहेको अवस्थामा श्रीमान र छोराले देखि उपचारको लागी शिर मेमोरियल अस्पताल बनेपामा ल्याएको, विषादी सेवन गर्नुको कारण नखुलेको,अवस्था मध्यम बोल्न नसक्ने, उपचारमा निजको श्रीमान र छोरा रहेको, आवश्यक थप अनुसन्धान कार्य भईरहेको ।