रामेछाप: झुण्डि मृत्यू ।

साउन-१३ गते, उमाकुण्ड गाउँपालिका-५ फाती बस्ने छत्र बहादुर तामाङको श्रीमती अन्दाजी वर्ष २२/२३ की बुधमाया तामाङ आफ्नै १ तले घरको निदालमा नाइलनको डोरीको पासो लगाइ झुण्डि मृत्यु भएको, झुण्डिनुको कारण नखुलेको, आवश्यक थप अनुसन्धान कार्य भइरहेको ।