काभ्रे: विषादी सेवन गरी मृत्यू ।

साउन-१३ गते, भुम्लु गाउँपालिका-६ कोलाती बस्ने बर्ष ७६ को कृण्ण बहादुर सार्की आफनै घरमा नाम नखुलेको बिषादी सेवन गरी मृत अवस्थामा रहेको,  निजको श्रीमति २० बर्ष पहिले नै मृत्यु भई सकेको हाल २ छोरा मध्ये कान्छो छोरा सँग बस्दै आएको, घटनास्थल मुचुल्का गरी आवश्यक अनुसन्धान कार्य भईरहेको ।