सिन्धुपाल्चोक: झुण्डी मृत्यू ।

साउन-१३ गते, चौतारा सागाँचोक गढी नगरपालिका-११ तामाङ टोल बस्ने मुङलाल मोक्तानको छोरा वर्ष ४० को शम्सेर मोक्तान आफ्नै जस्ताको ट्रस्टले बनेको एक तले घरको (फलाम पाईप) बलोमा प्लाष्टिकको दाम्लोको डोरीले घाँटीमा पासो लगाई झुण्डि मृत्यु भएको, झुण्डी मृत्यु हुनुको कारण नखुलेको आवश्यक थप अनुसन्धान कार्य भइरहेको ।