काभ्रे: झुण्डी मृत्यू ।

साउन-१३ गते, धुलिखेल नगरपालिका-११ तिवारीटोल बस्ने  टिकाराम तिवारीको छोरा अन्दाजी बर्ष ३० को नरहरी तिवारीले आफ्नै १ तले पक्की घरको भर्‍याङको रडमा नाईलनको डोरीको पासो लगाई  झुण्डि मृत अवस्थामा रहेको, झुण्डिनुको कारण नखुलेको थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।