सिन्धुपाल्चोक: विषादी सेवन गरी मृत्यू।

साउन-१३ गते, मेलम्ची नगरपालिका-३ हैबुङ बस्ने रत्न बहादुर तामाङ को श्रीमती बर्ष ३६ की माईली तामाङले नोभान नामक बिषादी सेवन गरी मृत अबस्थामा घरमा नै रहेको,बिषादी सेवन गर्नुको कारण नखुलेको,श्रीमान घरमा नै रहेको,लाँसजाँच घटनास्थल मुचुल्का भई, आवश्यक अनुसन्धान कार्य भइरहेको ।