नुवाकोट : बिजषादी सेवन गरी गम्भिर घाईते ।

साउन-१३ गते,ककनी गाऊँपालिका-२ ओखरपौवा बस्ने बर्ष ३८ को मदन भुजेलले ULFA नामक तरकारीमा हाल्ने बिषादी सेवन गरी अशक्त भई उपचारको लागि बीर अस्पताल काठमाण्डौ ल्याएको,अबस्था गम्भिर रहेको । बिषादी सेवन गर्नुको कारण नखुलेको । आवश्यक अनुसन्धान कार्य भईरहेको ।