धादिङ : मृत लास फेला ।

साउन-११ गते, जिल्ला धादिङ गजुरी गउँपालिका-२ फुर्केखोला स्थित रहेको प्रतिक्षालयमा सोही  एरियामा मागी खाई हिड्ने अंदाजी बर्ष ६०/६५ कि नाम थर वतन नखुलेकी हेर्दा तराइ बासि जस्तै देखिने महिला मृत अवस्थामा फेला परेको । थप अनुसन्धान कार्य भईरहेको ।