चितवन: सवारी दुर्घट्नामा १ जना गम्भिर घाईते

असार-१२ गते, भरतपुर महानगरपालिका-१० बसपार्क चोकमा टांडीबाट चौबिसकोठी तर्फ आईरहेको बा१२च १९६६ नं. को पिक अप गाडी र बिपरित दिसाबाट गइरहेको ना३८ प ९२०१ नं. मो.सा. एक आपसमा ठक्कर खाँदा मो .सा. चालक  जिल्ला चितवन भरतपुर महानगरपालिका-२ पुल्चोक बस्ने बर्ष ४२ को शिवहरी सुवेदी सिरियस घाइते  भई उपचारको लागी नयाँ मेडिकल कलेज भरतपुर पठाइएको, पिक अप गाडी चालक, पिक अप गाडी, मो.सा. प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भैरहेको ।