चितवन: नदिले बगाई १ जना वेपत्ता

असार-११ गते, भरतपुर महानगरपालिका-३ रामघाट स्थित नारायणी नदिमा माछा मार्ने क्रममा जिल्ला बर्दिया घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका-४ बस्ने अन्दाजी बर्ष २०/२१ को टिङकु चौधरीलाई नदिले बगाई बेपत्ता भएको भन्ने जानकारी हुना साथ प्रहरीको टोली खटिगई खोजतलास तथा आवश्यक बुझ्ने कार्य भैरहेको ।