मकवानपुर: सवारी दुर्घट्नामा ३ जना मानिसहरु गम्भिर घाईते

असार-१० गते, मनहरी गाँउपालिका-६ नयाँ बस्ती स्थित पुर्व पश्चिम सडक खण्डमा चितवनबाट हेटौडा तर्फ आँउदै गरेको से४प ३६१० नं. को मो.सा. लाई ऐ. दिशा बाट आँउदै गरेको ना३च ८३० नं. को बोलेरोले गाडीले ठक्कर दिंदा मो.सा. मा सवार ३ जना मानिसहरु गम्भिर घाईते भई उपचारको लागी भरतपुर तर्फ पठाइएको, ठक्कर दिने गाडी र गाडी चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भैरहेको ।