प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा पदोन्नती हुनु भएका संजिव सुवाललाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु हुदै बागमती प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि.प्रकाश जंग कार्की (२०७८-०४-१७)
बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा संचालित रेडियो अपरेटर ग्रेड थ्री (प्र.ज.) तालिम १०२ औं समुहको दिक्षान्त समारोहमा निर्देशन तथा पुरस्कार वितरण गर्नुहुँदै प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि.प्रकाशजंग कार्की (२०७८-०३-३०) ।
बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौँडाद्वारा गरिएको विपद् प्रतिकार्य सम्बन्धी नियमित अभ्यासको अवलोकन गर्नुहुँदै बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्की । (२०७८-०३-२८)
बागमती प्रदेश सशस्त्र प्रहरी गण रातोमाटेको निरीक्षण गर्नु हुदै प्र.ना.म.नि.प्रकाशजंग कार्की (२०७८-०३-२३)
बागमती प्रदेश प्रहरी कार्यालयमा सरूवा भई आउनु भएका प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. प्रकाश जंग कार्की पदभार ग्रहण गर्नुहुँदै ( २०७८-०३-१४ )
सरुवा भई जान लाग्नु भएका बागमती प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. बसन्त कुमार लामालाई मायाको चिनो प्रदान गर्नु हुदै प्र.ब.उ.मीरा चौधरी (२०७८-०३-११)
सरुवा भई जान लाग्नु भएका प्र.ब.उ.मीरा चौधरीलाई मायाको चिनो प्रदान गर्नु हुदै प्र.उ. राजकुमार सिलवाल (२०७८-०३-११)
बागमती प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि.बसन्त कुमार लामालाई गाडीको साँचो हस्तान्तरण गर्नु हुदै बागमती प्रदेशका माननीय आन्तरिक मामिला तथा कानुनमन्त्री केशबराज पाण्डेज्यू (२०७८-०३-११)

Highlight

 

खबरहरु